धनगढीका संक्रमितसंगै बाजुराका ५ जना थिए अरू जिल्लाका कती पुरा बिबरण हेर्नुहाेस
आज धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनी संगै बाजुराका ५, जना लगायत ८ सय ३४ जना नाकामा पुगेकाे जनाएकाे छ । उनमा कोरोना पुष्टि भएपछि अहिले सेती प्रादेशिक अस्पताल ल्याउने तयारी […]