बाजुराको कोल्टीमा इलाका प्रशासन, नापी र मालपोत कार्यालय उद्घाटन
१ वैशाख, बाजुरा–बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, चार वटै पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, समाजसेवी अनिल बानियाँ, जनप्रतिनिधि लगायतको टोलीले […]