रानीसैन विवाद: हुम्ला–बाजुरा सीमा सडक आज पनि बन्द
बाजुरा– हुम्ला र बाजुराको सीमाक्षेत्रमा देखिएको विवाद पछी बिहिबार देखी बन्द यातायात आज पनी जारी राखीएकाे छ । बाजुराकाे हिमाली गाउँपालिकामा पर्ने रानीसेन, च्याचौर, लाम्पाटा लगायत क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकामाथि हुम्लावासीले गरेकाे आक्रमण बिबादलाइ लिएर दुइ दिन देखी सडक अबराेध गरिएकाे हाे । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, च्याचौर क्षेत्रमा […]