बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • पौरखी संचार सहकारीद्धारा रिणीलाई ३५ दिन भित्र रिण चुत्ता गर्न अनुरोध रिणीको लिष्ट सहित सर्बजनिक

पौरखी संचार सहकारीद्धारा रिणीलाई ३५ दिन भित्र रिण चुत्ता गर्न अनुरोध रिणीको लिष्ट सहित सर्बजनिक

  • शुक्रबार, साउन १, २०७८
पौरखी संचार सहकारीद्धारा रिणीलाई ३५ दिन भित्र रिण चुत्ता गर्न अनुरोध रिणीको लिष्ट सहित सर्बजनिक

बाजुरा — पौरखी विकास सञ्चार सहकारी संस्था लिबाट बिभिन्न समयमा रिण लगेर लामो समयसम्म सावा ब्याज नतिरेका ऋणीहरुको नाम सार्बजनिक गरेको छ ।
उक्त नाम सार्बजनिक गरेका रिणीहरुले ३५ दिन भित्र सबै रिण चुक्ता गरिसक्न पत्राचार गरेको छ । पौरखी विकास सञ्चार सहकारी संस्थाबाट लिएको सावाँ रकम ऋणी ब्यक्तिले नबुझाएको पौरखी विकास सञ्चार सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादबले बताएको छ ।
पौरखी विकास संचार सहकारी संस्था लिंबाट बिभिन्न मितिमा ऋण लगेर नतिरेको बिभिन्न समयमा रिण तिर्न पत्राचार गर्दा पनि रिण नतिरेकोले लिष्ट सहित संचार माध्यमा प्रकासन तथा प्रसाणको लागि पत्राचार गर्नु परेको सस्थाका सहसचिब सुरेन्द्र नाथले बताए ।
अझै सहकारीले गरेका पत्राचारको बेवास्ता गरेमा कानून बमोजीम सस्था कार्बहीको प्रकृयामा जान बाध्ये हुने नाथले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार