पर्यावरण जोगियो, गाउँलेले ज्याला पाए
सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ। यो निर्णयअघि नै रोल्पा हाङवाङ, गोलवाङ र गुन्थालवासीले आफैंले खनेर गाउँमा मोटरबाटो पुर्याएका छन्। गाउँलेको पहलमा गाउँमा मोटरबाटो मात्रै पुगेन, स्थानीयले राम्रो ज्यालासमेत पाए। रोल्पा नगरपालिका–९ हाङबाङ, गोलबाङ र गुन्थालवासीले कोदालोले खनेर गाउँमा सडक पुर्याएका हुन्। कुटो, कोदालो, साबेल र बेल्चाले पहाडको भित्ता खनेर गाउँमा […]