प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास
बाजुरा प्राकृतिक विपद्का लागि आकस्मिक पुर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धि सम्वन्धि एक आकस्मिक पुर्वअभ्यासको कार्यशाला गरेको छ । बिपत जोखिम न्युनिकरण, व्यवस्थापनमा सरकारी र मानवीय सहायतकर्मी संस्थाहरुलाई तालिम प्रदान गरी आकस्मिक पुर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्याउने उद्देस्यले कार्यक्रमको आयोजनना गरिएको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बाजुराको समन्वय दैबि प्रकोप उद्धार समितिको आयोजनामा कार्यक्रम सञ्चालन […]