सशस्त्र प्रहरी जवानमा ३ हजार २ सय ९७ जनाका लागि भर्ना खुल्यो
सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जवानका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बलले शुक्रबार प्रकाशित गरेको सूचना अनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो। इच्छुक र […]