जो ५५ वर्षदेखि कपडा धोएर जीवन धानिरहेका छन्
बुटवल-२ मैनाबगरस्थित धोबीटोलका ७२ वर्षीय मङरु धोबीको हरेक उज्यालो साबुन र सर्फबाट हुन्छ। हरेक दिउँसो र साँझ, धोएका कपडा घरघरमा पुर्याएर बित्छ। उनले अरूका कपडा धोएरै जीवन धान्न सुरू गरेको ५५ वर्ष भयो। यो अवधिमा उनले कसका, कति र कस्ता कपडा धोए, त्यसको लेखाजोखा राखेका छैनन्। सुरूमा उनी ‘साहु-महाजन’ र सरकारी कार्यालयका कर्मचारीहरूका कपडा धुन्थे। बजारमा […]