सहायक सिडिओ भण्डारी नागरिकतामा मात्र सहि गर्दैनन्, चेतनामूलक सन्देश पनि दिन्छन्
बाजुरा — सरकारी कर्मचारी अझ जिल्ला प्रशासन कार्यलयमा काम गर्ने कर्मचारी भन्ने बित्तिकै फरक नै रौनकता हुन्छ । अझ भन्नु पर्दा त सेवाग्राहीले केही जिज्ञाशा राखेपनि राम्रो सँग नबोल्न, नसुने जस्तो गर्ने, सेवाग्राहीलाई सहजिकरण नगर्ने गरेका पाईन्छन् । तर जिल्ला प्रशासन कार्यलय बाजुराका साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी नागरिकतामा सहि तथा सेवाग्राहीको काम मात्र […]