शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • हुल बाँधेर तिजमा नाच गान नर्गन बडिमालिका नगरपालिकाको आग्रह

हुल बाँधेर तिजमा नाच गान नर्गन बडिमालिका नगरपालिकाको आग्रह

  • बुधबार, भदौ ३, २०७७
हुल बाँधेर तिजमा नाच गान नर्गन बडिमालिका नगरपालिकाको आग्रह

बाजुरा– बिश्व ब्यापीरुपमा फैलिएको कोरोना महामारी संक्रमण फैलन नदिन बडिमालिका नगरपालिकाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज हुल बाधेर भिडभाड रहित रुपमा सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।
कोरोना महामारीले बिश्वब्यापीरुपमा संक्रमण फैली रहेकोले नेपालमा पनि संक्रमण बढीरहेकोले तिज पर्बमा धेरै दिदिबहिनी र अन्य नागरिकहरुको भिडभाड हुने भएकोले संक्रमणबाट जोगिन सुरक्षित रुपमा घरमै मनाउन सर्बजनिक सुचता निकालेको छ ।
साथै पत्रमा लगातारको बर्षाले नगरपालिकाका धेरै ठाउमा बाढी पहिरो गएर बिस्तापीत भएका र बर्षा लगातार बर्षा भईरहेकोले सुरक्षित रहन नगरबासीलाई आग्रह गरेको छ ।

बडिमालिका नगरपालिकामा कसरी मनाउने सूचना हेर्नुहोस

चर्चामा

सम्बन्धित समाचार