बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला

बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला

  • बुधबार, भदौ ३, २०७७
बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला

प्रदिपराज जाेशी —  बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा न १ पिलुचाैरमा १ जनाकाे बेबारिसे अबस्सस्थामा सव फेला परेकाे छ ।  आज बिहान एक वृद्ध आईमाई को बेवारिसे सब फेला परे कोर सो सब सडेगलेको अबस्थामा फेला परेका कारण कस्को हो भनी छुट्ट्याउन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

साथै बुढिनन्दा न पा ६ लाटुबस्ती बस्ने बर्ष ६० कि मानसिक सन्तुलन गुमाएका धनसरा लुहार गत साउन २९ गते देखि हराएकोले सब निजकै हुन सक्ने आसंका गरिएकाे स्थानीयले बताएका छन । सडेकाे अबस्थामा फेला परेकाे  सब पहिचान गर्न आफन्त लाई बोलाएको प्रहरीले बताएकाे छ । हिजाे रातीकाे अबिरल बर्षा संंगै खाेलामा बाढि  आएर खाेलाकाे तिरमा साे सव फेला पारेकाे प्रहरीले जनाएकाे छ । काेल्टीकाे नुरी हुदै आएकाे बाढीले काेल्टी क्षेत्रममा ठुलाे धन जनकाे क्षेती पुर्याएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार