बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • हिजो रातिको अविरल बर्षाले माैरेकाे त्रिवेणी धाम बगायाे

हिजो रातिको अविरल बर्षाले माैरेकाे त्रिवेणी धाम बगायाे

  • बुधबार, भदौ ३, २०७७
हिजो रातिको अविरल बर्षाले माैरेकाे  त्रिवेणी धाम बगायाे

 चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा हिजो राति परेको अविरल बर्षा संगै आएको मालागाड खोलाले लाखौको क्षेति पुर्याको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा प्रने मालागाड नदि एक्कासि राति आउदा खोलाको आसपासका खेतहरु र मालागाड जलविधुत आयोजनाको कुलोमा क्षेतिहुदा विजुली अवरुद्ध भएको स्थानिय राजेश थापाले बताएका छन ।

थापाका अनुसार सो खोलाले धार्मिक स्थाल मौरे धाममा भित्र खोला पसेकाले एक ओटा शिवजिको मन्दिरमा पनि पुर्णरुपमा क्षेती पुगाएको बताए । सो क्षेत्रमा त्रिवेणी नगरपालिका बाट गत बर्षमा ५० लाख बराबरको लगानि लगाएर मौरे धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उदेश्यले निर्माण भौतिक संरचनामा क्षेती पुगाउनु का साथै अहिले मालागाड खोलाले सो क्षेत्र बगरमा परिणत गरिएको राजेश थापाले बताए । सो खोलाले त्रिवेणी नगरपालिकाका तोली र कैलाशमाण्डौ को आसपासका क्षेत्रमा करडौको क्षेति पुगाएको छ ।

Image may contain: sky, plant, outdoor, nature and water, text that says 'REDMI OTE7S Al DUAL CAMERA'
तस्बीर टकं सिहं

त्रिबेणी नगरपालिकाले बनाएकाे काठकाे गाडी हिड्ने पुल समते बगाएकाे स्थानीयले बताएका छन ।साे क्षेत्रमा  अावत जानतमा समस्या भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार