सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • समाज
  • बाजुरा गाैमुलका बाढिपडीतले यसरी गरे गृहमन्त्रीकाे टाेलीलाइ स्वागत

बाजुरा गाैमुलका बाढिपडीतले यसरी गरे गृहमन्त्रीकाे टाेलीलाइ स्वागत

  • मङ्लबार, भदौ २, २०७७
बाजुरा गाैमुलका बाढिपडीतले यसरी गरे गृहमन्त्रीकाे टाेलीलाइ स्वागत

साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी हरूकाे अध्यायन गर्नुकाे साथै राहत साम्रगी सहितकाे हेलिकप्टरमा राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन । पडीतहरूले मन्त्री सहितकाे टाेलीलाइ गाउँमा भब्य स्वागत समेत गरेका छन ।

टोलीमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह सहितको टोली रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार