शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • कृतीम कालोबजारी हटाउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

कृतीम कालोबजारी हटाउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

  • बुधबार, भदौ ३, २०७७
कृतीम कालोबजारी हटाउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

बाजुरा — बाजुरा जिल्लामा सडकको कारण देखाएर बजारमा भईरहेको कालोबजारी लाई नियन्त्रण जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएका छन । नागरिक समाज बाजुराले कालो बजारी नियन्त्रण गर्नका लागि जिल्ला प्रशासनलाइ कालोबजारी र कृतीम अभाव नियन्त्रण गर्न ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्यसै गरि बाजुरामा रहेको साफेँ मार्तडी सडक खण्ड अबरोध भएको महिना दिन भन्दा बढि भइसकेकोले सडक संचालनमा लाग्नुपर्ने माग राखेका छन । बल्दे देखी मार्तडी सम्मको सडक अबरोध देखाई बजारमा भएको कालो बजारी र कृतीम अभाव भएको अबस्थामा सडक संचालनमा पहल कदमी गर्नका लागि ध्यानाकर्षण पत्र बुझाएको नागरिक समाजका अगुवा शेर बहादुर रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार