बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते

त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते

  • बुधबार, भदौ ३, २०७७
त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते

चक्र बहादुर अएडी — जल्लिाको त्रविेणी नगरपालकिा मा करेन्ट लाग्दा एक महलिा घाईते भएक छिन । त्रिबेणी नगरपालका वडा नम्वर ९ मलालगाउ की २८ बर्षयिा शान्ती  रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश बिष्टले बताएका छन ।

अहिले उनको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे  छ ।

उनलाइ लाई हिजाे रात नै बयालपाटा अस्पतालमा लगिएको छ भने उनको अवस्था गम्भरि रहेको अहिले सम्म बेहाेस रहेकाे उनका अाफन्तले बताएका छन । मब

चर्चामा

सम्बन्धित समाचार