मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा : काेल्टीमा बाढिकाे बितण्डा एक जनाकाे ज्यान लियाे लाखाैकाे क्षेती (तस्बीरमा)

बाजुरा : काेल्टीमा बाढिकाे बितण्डा एक जनाकाे ज्यान लियाे लाखाैकाे क्षेती (तस्बीरमा)

  • बुधबार, भदौ ३, २०७७
बाजुरा : काेल्टीमा बाढिकाे बितण्डा एक जनाकाे ज्यान लियाे लाखाैकाे क्षेती (तस्बीरमा)
बाजुरा जिल्लाकाे काेल्टी क्षेत्रमा अाएकाे बाढी तस्बीर : पत्रकार अनिल शाही

बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालीका वडा न 2 धुपागाढमा बाढि अाएकाे छ । धुपागाढमा अाएकाे पहिराेले काेल्टीकाे गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चाैरतिर गएका छन । हामी सबै भागाभाग भएका छाै समाचारदाता प्रदिपराज जाेशीले बताएका छन ।  जाेशीकाे घट्ट मेशीन सहित डेढ कराेडकाे क्षेती भएकाे बताएका छन ।  बुढिनन्दा नगरपालिका ३ नुरीकाे अासपासका खाेला नजिकमा पहिराे लागेर थुनिदै खाेला बढ्दै बाढिले अाएकाे अाएकाे स्थानीयले बताएका छन ।

राती घट्ट पिस्न गएको समयमा बाढिले बगाएर १ जना महिलाको मृत्यु भएको छ । राति घट्ट पिस्न गएको समयमा बड्डिगाढ नदि बढेर गए संगै मृत्यु भएको हो । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ६ की भिनु ल्वार रहेकी छन । उनको लाश खोलाको तिरमा भेटीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्र सिं ठगुन्नाले बताएका छन ।


बाजुरा जिल्लाको उत्तरी क्षेत्र कोल्टीमा आएको बाढिले एक जना मान्छे बगाएको छ । मंगलबार राती अबिरल बर्षासंगै आएको बाढिले ठुलो धन जनको क्षेती गरेको छ ।

बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालीका वडा न २ धुपागाढमा बाढि अाएकाे छ । धुपागाढमा अाएकाे पहिराेले काेल्टीकाे गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चाैरतिर गएका छन । हामी सबै भागाभाग भएका छाै स्थानीयले बताएका छन । राति साढे १ बजेतिर उक्त बाढि अाएकाे उनले बताए ।

थप समाचार

बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती

बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला

बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु

हिजो रातिको अविरल बर्षाले माैरेकाे त्रिवेणी धाम बगायाे

खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते

चर्चामा

सम्बन्धित समाचार