बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते

खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते

  • बुधबार, भदौ ३, २०७७
खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते
फाइल फाेटाे

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका वडा न ५ की बर्ष ३ की सनीका बुढा रहेकी छन । त्यसै गरी सोही घरकी ५ बार्षिया बालिका बिनीता बुढा र ६० बर्षिया उनकी आमा नन्दा बुढा घाइते भएकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
राती सुतेको बेला घरको माथीबाट आएको पहिरोमा परी १ बालिकाको मृत्यु भएको र २ जना घाईते भएको प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले बताएका छन । घरमा गएको पहिरोमा परी घरको सबै सामानहरु नष्ठ हुनुको साथै २ ओटा बाख्रा समेत च्यापीएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

चर्चामा

सम्बन्धित समाचार