शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती

बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती

  • बुधबार, भदौ ३, २०७७
बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती
सांकेतीक तस्बिर

बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालीका वडा न 2 धुपागाढमा बाढि अाएकाे छ । धुपागाढमा अाएकाे पहिराेले काेल्टीकाे गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चाैरतिर गएका छन । हामी सबै भागाभाग भएका छाै समाचारदाता प्रदिपराज जाेशीले बताएका छन । राति साढे १ बजेतिर उक्त बाढि अाएकाे उनले बताए । रातीकाे समय भएकाले कुन ठाउँमा कति क्षेती गर्याे भन्ने थाहा हुन नसके पनि साे खाेलामा अाएकाे बाढिले पिलुचाैरसम्म धेरै क्षेती गरेकाे हुन सक्ने उनले बताएका छन । बुढिनन्दा नगरपालिका ३ नुरीकाे अासपासका खाेला नजिकमा पहिराे लागेर थुनिदै खाेला बढ्दै बाढिले अाएकाे हुनसक्ने बुढिनन्दा नगरपालिका वडा न ३ का वडाअध्यक्ष राम बहादुरा बाेहराले बताए । वडाअध्यक्ष अाफु पनि काेल्टीमै रहेकाेले गाउमा खवर गरिरहेकाे तर सम्पर्क हुन नसकेकाे बताए ।

चर्चामा

सम्बन्धित समाचार