जिल्ला प्रहरी कार्यालय बाजुराद्धारा मदिरा नष्ट
बाजुरा — बाजुरा जिल्ला प्रहरी कार्यालय बाजुराले ठुलो मात्रामा पक्की रक्सी बरामत गरि नष्ट गरिएको छ । मिती गुर्जेको रक्सी बरामत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन । लण्डन आइस बियर २७ बोतल,काल्स बियर ७ बोतल, टयान्र्स बियर ३० बोतल र टुवर्क बियर ४ बोतल बरामत गरी नष्ट […]