मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

  • शनिबार, अशोज ३, २०७७
नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

चक्रबहादुर अयडी — परिवर्तित युवा, परिवर्तित सोच परिवर्तित राष्ट् भन्ने मुल नाराका साथ आज नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराको आयोजनामा जिल्ला अस्पतालको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
संविधान दिवसको अवसर पारि युवाहरुको सक्रियतामा सरसफाई कार्यक्रम गरिएको नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराका अध्यक्ष केशव बोहोराले  बताए ।

अध्यक्ष बोहोराका अनुसार यति मात्र नभएर आउदा दिनहरुमा यस्ता किसिमका दिवसहरुको अवसर परि नयाँ नयाँ किसिमका कार्यक्रम गरिने बताए  ।
आज जिल्ला अस्पतालको परिसरमा समितिका अध्यक्ष केशव बोहोराको संयोजकमा उपा अध्यक्ष सन्तोसि रावल,सचिव हिक्मत थापा, सह सचिव शंकर मल्ल ठकुरी र कोषध्यक्ष पुष्पा पाध्याय लगात समितिका सक्रिय सदस्य र साधारण सदस्यको पनि सहभागिता रहेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार