बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • भीरबाट लडेर एक जना महिलाको मृत्यू

भीरबाट लडेर एक जना महिलाको मृत्यू

  • शनिबार, अशोज ३, २०७७
भीरबाट लडेर एक जना महिलाको मृत्यू

बाजुरा ३ असोज —बाजुरा जिल्लाको पुर्बी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका ३ कुरुमा भीरबाट लडेर एक जना महिलाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा बुढीनन्दा नगरपालिका ३ कुरु की ३२ बर्षिया उब्जना दमाई रहको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।
आज बिहान धास काट्न जंगलमा गएको समयमा भीरबाट लडेर घटना स्थलमै मत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार