बाजुरामा ४ स्थानिय तहका ७ हजार लाइ काेराेना विरुद्धको खोप लगाइदै
बाजुरा–बाजुरामा आजदेखि कोरोना विरुद्धको तेस्राे चरणको खोप अभियान सञ्चालन गरिने भएको छ। बाजुरा जिल्लाको ४ वटा स्थानिय तहमा ७ हजार १ सय ५६ लाइ खोप दिने तयारी रहेकाे स्वास्थ्य कार्यलयका प्रमुख दयाकृष्ण पन्तले वताए। याे चरणका लागि १९ हजार खाेप अाबश्यकता हाे, ७ हजार मात्र अाएपछि माथिल्लाे तहका ४ स्थानिय तहमा खाेप शुरू भएकाे कार्यलयले […]