बाटोमै हुन्छ भोटेजनजाति बालवालिकाको मृत्यु
बाजुरा — हिमाली गाँउपालिका ३ बौडि बस्ने जौमा थापा चिसो छल्न, सबै परिवार कार्तिकको अन्तिम साता अछाम तिर बसाइ सरे । बाटोमा आउदै गर्दा उनकि ५ महिनाकी छोरी बिरामी परिन्, बिरामी भएको एक दुईदिनमा उनकि छोरीको बाटोमै मृत्यु भयो । तिन सन्तान जन्माएकि उनले पहिलो सन्तान पनि बर्षातमा चिन तिर जाँदा मृत्यु भएको थियो । […]