शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एशोसिएसनकाे अधिबेशन सम्पन्न

नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एशोसिएसनकाे अधिबेशन सम्पन्न

  • सोमवार, मंसिर १५, २०७७
नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एशोसिएसनकाे अधिबेशन सम्पन्न

बाजुरा — नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) को ८ औं जिल्ला अधिवेशन मार्तडीमा समप्त भएको छ।
आज एक कार्यक्ररमका बिच बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) कार्यबाहक अध्यक्ष भरत भन्डारीको अध्यक्षमा बैंठक बसि नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टोक एशोसिएसन (नेभ्ला )को आठौं जिल्ला अधिवेशन आज मार्तडीमा समापन भएको छ । कार्यसमितिको प्रमुख अतिथि नेकपा बाजुरा जिल्ला सचिवालय सदस्य एवं कार्यालय सदस्य गगन रावलको प्ररमुख अाथित्मयमा समापन भएकाेे समितिलेे जनााएको छ । त्यसै गरि   विशिष्ट अतिथि भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जोशी रहेेेेका  थिए  भने तेसैगरि बाजुरा ९ वटौ स्थानीय तहबाट पशु सेवा प्राविधिक हरुको को उपस्थिति रहेको थियो । दिगो बिकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवस्यकता प्रबिधि र प्राबिधि जनशक्तिहरुको सक्रियता आजको अपरिहार्यता भन्नेे मुल नाराका साथ अधिबेशन सम्पन्न भएकाे छ । जसमा
१:अध्यक्ष मा गोरख कटुवाल
२:-उपाध्यक्ष लोकेन्द्र रोकाया
३:-सचिवमा नर बहादुर बुढा
४;-सह सचिव दिपक ब. बुढा
५:-कोषाध्यक्ष निर्मला कुमारी सार्की
६:-सदस्य रमेश पान्डे
७;-सदस्य गोपाल शाहि
८:-सदस्य दिपेश नेपाली
९;-सदस्य टेक बहादुर सार्की
१०:-खडक दानी
११:-सबन्त ओलि
सल्लाहकार समितिमा
संयोजक
१:- सिद्धराज जोशि
सदस्य प्रेम राज जोशि
सदस्य गोपाल चन्द भन्डारि
भरत राज जोशि
भरत भन्डारि गठन गरिएको छ

चर्चामा

सम्बन्धित समाचार