शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • नगर प्रमुख शाहले जिते काेराेना, तेस्रो पटक रिपोट नेगेटिभ

नगर प्रमुख शाहले जिते काेराेना, तेस्रो पटक रिपोट नेगेटिभ

  • मङ्लबार, मंसिर १६, २०७७
नगर प्रमुख शाहले जिते काेराेना, तेस्रो पटक रिपोट नेगेटिभ

बाजुरा — बाजुरा  जिल्लाको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहले काेराेना जितेका छन । मेयर शाहकाे तेस्रो पटक गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका सूचना प्रविधी अधिकृत खडक बमले बताए ।
नगर प्रमुख शाह कोरना संक्रमणबाट मुक्त भइसकेकाले केही दिनमै नियमीत काममा फर्कीने मेयर शाहले बताएका छन ।  नगर प्रमुख शाहलाई कार्तिक २७ गते कोरना पाेजेटिभ देखीएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार