शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • अन्तराष्ट्रिय अपांग दिवसको अबसर घरमै पाए रतिले परिचयपत्र (फाेटाे फिचर)

अन्तराष्ट्रिय अपांग दिवसको अबसर घरमै पाए रतिले परिचयपत्र (फाेटाे फिचर)

  • बिहिबार, मंसिर १८, २०७७
अन्तराष्ट्रिय अपांग दिवसको अबसर घरमै पाए रतिले परिचयपत्र (फाेटाे फिचर)

बाजुरा–अन्तराष्ट्रिय अपांग दिवसको अबसरमा बडिमालिका नगरपालिका ९ बस्ने ६१ बर्षका रति थापाले घरमै अपांग परिचय पत्र पाएका छन् । नगरपालिकाले अन्तराष्ट्रिय अपांग दिवसको अबसर पारेर उनकै घरमा पुगेर क वर्गको अपांग परिचयपत्र दिएको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले वताएकि छन् । बडिमालिका खबरले रति थापा अलपत्र परेको समचार प्रकाशित पछि नगरपालिकाले परिचय पत्र दिन घर पुगेकाे हाे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार