बाजुराका बिद्यालयमा जुकाको औषधी खुवाउन आइडिस नेपालको सहजीकरण
बाजुरा — बाजुरा जिल्लाका केही बिद्यालयहरुमा जुकाको औषधी खुवाउने अभियानमा आइडिएस नेपाल नामक गैर सरकारी संस्थाले सहजीकरण गरेको छ । नेपाल सरकारको कार्यक्रम अन्तरगत रहेको सो कार्यक्रमलाई निरन्तरता दिन सहजीकरण गरिएको हो । जिल्लाको त्रिवेणी नगरपालिका, छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र हिमाली गाउँपालिकामा रहेका विद्यालयका विद्यार्थी हरुलाई जुकाको औषधी वितरण गर्ने अभियान तिव्र रुपले अगाडी […]