शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकामा मेराे स्वतन्त्रकाे उमेदारी किन : गाेरख शार्की

हिमाली गाउँपालिकामा मेराे स्वतन्त्रकाे उमेदारी किन : गाेरख शार्की

  • सोमवार, बैशाख १९, २०७९
हिमाली गाउँपालिकामा मेराे स्वतन्त्रकाे उमेदारी किन : गाेरख शार्की

 बाजुरा — दलित अधिकारका क्षेत्रमा काम गर्दै आएका हिमाली गाउँपालिकाका गाेरख शार्कीले गाउँपालिकाेकाे शुशासन र बिकाशमा जाेड दिन आफ्नाे उम्मेदवारी रहेकाे बताएका छन । सँबिधान र स्थानीय सरकार सन्चालन कार्यबिधि सबै नागरिक लाई सम्मान हुने ब्यबस्था मिलाएकाे छ।तर त्यहि बजेट पैसा जनता खरित बिक्री गर्ने कागजमा सिमित गर्नेका बिरुद्ध मेराे उम्मेदवारी रहेकाे बताएका छन ।

 ईतिहास लाई हेर्दा विभिन्न कालखण्डमा अरु बाट परिचालनत अरुबाट निर्देशीत हुदै वा राजैनिक वा सामाजिक वा साँस्कृतिक वा आर्थिक रुपमा पाखा लगाउदै आएकाे र साे ठाउँकाे प्रतिनधित्व लिनका लागि आफुलाइ कसै स्विकार नगरपछी स्वतन्त्र उम्मेदवारी रहेकाे उनले बताएका छ  ।  आपसमा लडाइँ गराएर त्यसकाे पाईदा  राजनैतिक, साँस्कृतिक, आर्थिकरुपमा नेतृत्व गरेकाे ईतिहास सम्म पनि कसैले नेतृत्व नपाएकाे र त्यसकाे नेतृत्व आफु लिन र नागरिककाे सेवामा तल्लिन हुने उनले बताएका छन ।
राज्य ब्यबस्था संघिय ब्यबस्था गयाे त्यसपछि साबिका रुगिन,बिच्छ्या , बाँधु गा,बि,स, जाेडेर हिमालिगाउँपालिका नामकरण गरियाे त्यसपछि ,राजनैतिक उथालपुथलका कारण गाउँपालिकाे केन्द्र कहिले जुडि , कहिले मालाचाैर ,कहिले तिथिचाैर,प्रस्ताव गरिदै गर्दा हिमालि गाउपालिका वडा न ६धिम बाेल्डीकले आन्दोलन गरेका कारण  बिचबाट धुलाचाैरमा गाउँपालिकाकाे केन्द्र स्थापना गर्न सफल भएकाले पनि आफुलाइ मत आउने उनले बताएका छन ।

 आउँदाै स्थानिय तहकाे चुनावमा धिम बाट अध्यक्ष पदकाे दाबेदार रहेकाेले हिमालि गाउँपालिका १,२,३,४,५,६,७,नं वडाका उत्पीडन , अन्याय दमन र जालझेलमा मान्छे परेका नागरिक काे भाग्य र भबिष्यकाे फैसाला अब हिमालि गाउँपालिका वडा नं ६ धिमले गर्ने उनले बताएका छन ।
धिम र बाेल्डिक पाँडिमा जनसंख्या , मतदाता बढी छ तर हामी संग मतदाता बढी हुदापनि हामिले नेतुत्ब गर्न सकिएन त्याे नेतृत्व लिनका लागी आम नागरिकले साथ दिएकाे पनी उनले बताएका छन ।
अबकाे युवा पिडि,देश बिदेश हुँदै शैक्षिकरुपमा अगाडि देखिन्छन। आजकाे बिज्ञानकाे युग र टेक्नोलोजी संग जाेडिन सक्ने मानिसकाे उत्पादन गरि सक्दापनि किन ? जवाफदेही नेतृत्व जन्माउन र उभ्याउन नसकेकाे अबस्थामा आफु कटिबद्ब रुपमा लाग्ने उनले बताए ।  आजकाे लाेकतान्त्रिक र गणतन्त्रीक ब्यबस्थामा आईपुग्दा  हामी स्वतन्त्रता काे अभिब्यक्ति दिन नसकेकाेले साेकाे प्रत्याभुती दिलाउन आफु लागि पर्ने  उनले बताए ।
सबैले ईगाे, र प्रतिष्ठा , काे लडाइँमा एक मुठ्ठी भएर एक आपसमा एकता भएर सत्यकाे पक्षमा उभिएर एक पटक आफ्नो बहुमत देखाउन सकिए त्याे ठाउँ काे राजनैतिकरुपमा परिवर्तन , सामाजिकरुपमा परिवर्तन आर्थिकरुपमा परिवर्तन साँस्कृतिकरुपमा परिवर्तन का साथै हाम्रो गाउँ समाज सुमार्गमा अगाडि बढ्दै जाने उनकाे भनाइ रहेकाे छ।  जातिय अहँकार सत्ताकाे आडमता घरका परिवारकाे अहँकार पैसाकाे अहँकार भाैगाेलिक चिन्तन , र सामान्तबादी, चिन्तन मैखाउ मैलाउ मै हाै भन्ने दानबिय साेच भएका संगकाे नाफाले केही ब्यक्ति लाई फाईदा भएकाे र साेकाे चिरफार गर्न आफुले गाउँपालिककाे अध्यक्षमा उम्मेदवारी दिएकाे उनकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार