शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेसले ५ पालिकाका अध्यक्ष-उपाध्यक्षका उम्मेदवारको टुंगो लगायो

काँग्रेसले ५ पालिकाका अध्यक्ष-उपाध्यक्षका उम्मेदवारको टुंगो लगायो

  • सोमवार, बैशाख १२, २०७९
काँग्रेसले ५ पालिकाका अध्यक्ष-उपाध्यक्षका उम्मेदवारको टुंगो लगायो

बाजुरा — नेपाली काँग्रेस बाजुराले जिल्लाका ५ पालिकाको अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार स्वामीकार्तिक खापर गाउँपालिका भरत रोकाया, उपाध्यक्ष मैना जोशी, जगन्नाथमा सुन्दर विष्ट अध्यक्ष, उपाध्यक्षमा भने माओवादी केन्द्र दिएको छ ।
त्यस्तै खप्तड क्षेडेदह खड्क बहादुर बुढा, उपाध्यक्षमा विशु नाथ, गौमुलमा हिरेन्द्र रोकाया अध्यक्ष, उमा रोकाया उपाध्यक्ष र हिमाली गाउँपालिकामा गोविन्द मल्ल र कमला रावत रोकायालाई उपाध्यक्ष पदमा दिएको छ । हिमालीका अध्यक्ष मल्ल हालका गाउँपालिका अध्यक्ष समेत हुन् उनलाई काँग्रेसले पुनः अध्यक्ष पदमा दोहोर्याएको हो ।

चर्चामा

सम्बन्धित समाचार