शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सबै भन्द बढि र कम मतदाता कुन वडामा ?

बाजुरामा सबै भन्द बढि र कम मतदाता कुन वडामा ?

  • सोमवार, बैशाख २६, २०७९
बाजुरामा सबै भन्द बढि र कम मतदाता कुन वडामा ?

बाजुरा — बाजुरा जिल्लाका ६९ वडा मध्य सबै भन्दा बढि मतदाता खप्तड छेडेदह गाउँपालिका वडा न ५ मा रहेका छन । सबै भन्दा कम मतदाता बडिमालिका नगरपालिका वडा न ४ मा रहेका छन ।
खप्तड छेडेदह गाउँपालिका वडा न ५ मा २ हजार ३ सय ७२ मतदाता रहेका छन । त्यसै गरी बडिमालिका नगरपालिका वडा न ४ मा ५ सय ८ मतदाता रहेका छन ।
हिमाली गाउँपालिकाको वडा न ३ मा बडिमालिका नगरपालिका वडा ४ को भन्दा ८ मतदाता बढि रहेका छन । हिमाली गाउँपालिका वडा न ३ मा ५ सय १६ मतदाता रहेका छन ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार