बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानिय तहकाे निर्वाचनका लागि बाजुरा जिल्लामा यस्तो मतपत्र प्रयोग हुदैछ

स्थानिय तहकाे निर्वाचनका लागि बाजुरा जिल्लामा यस्तो मतपत्र प्रयोग हुदैछ

  • आइतवार, बैशाख १८, २०७९
स्थानिय तहकाे निर्वाचनका लागि बाजुरा जिल्लामा यस्तो मतपत्र प्रयोग हुदैछ

बाजुरा — निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो। साेही क्रममा बाजुरा जिल्लाकाे पनि मत पत्र सार्बजनिक भएकाे पाइएकाे छ ।
आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन्। मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ। त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन्।

No description available.

तपाइकाे जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्न यहाँ  क्लिक गर्नुहोस्

चर्चामा

सम्बन्धित समाचार