बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बिभिन्न पदका १ सय १ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

बाजुरामा बिभिन्न पदका १ सय १ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

  • शनिबार, बैशाख १७, २०७९
बाजुरामा बिभिन्न पदका १ सय १ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

बाजुरा — स्थानिय तहको निर्बाचनका लागि बाजुरा जिल्लामा बिभिन्न पदका १ सय १ जनाले उम्मेदवारी फिर्ता लिएका छन । जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका बिभिन्न पदमा उम्मेदवारी दिएका १ सय १ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
जिल्लाको त्रिबेणी नगरपालिकामा बिभिन्न पदकका गरि ३३ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्बाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसै गरी गौमुल गाउँपालिकामा १ जना, खप्तड छेडेदह गाउँपालिकामा ६ जना, जगन्नाथ गाउँपालिकामा १० जना, बडिमालिका नगरपालिकामा १२ जना, बुढिगंगा नगरपालिकामा १२ जना, बुढिनन्दा नगरपालिकामा ३२ जना, स्वामिकार्तिक खापर गाउँपालिकामा ६ जना र हिमाली गाउँपालिकामा १ जना गरि १ सय १ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्बाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उम्मेदवारी फिर्ताको विवरण

 

 

 

 

चर्चामा

सम्बन्धित समाचार