सेटिङमा काम गर्न पल्केको नेतृत्वले नगरको बदनाम गराए
बाजुरा २६ चैत्र- बुढिगंगा नगरपालिकाका नगर प्रमुख र उप्रमुखले एकलौटी सेटिङ मिलाएर काम गर्दा नगरपालिकाको बदनाम राएको आरोप नेकपा बुढिगंगा नगरकमिटीले लगाएको छ । विवेकशुन्य अवस्थामा रहेको नेतृत्वकै कारण सिंगो नगरपालिका विधी, विधान र विकासक्रममा बद्नामीत हुन पुगेको नेकपा नगरकमिटिले विज्ञप्ती मार्फत आरोप लगाएको छ । नगर कमिटीको आधिकारी फेसबुक पेजबाट सार्वजनिक गरिएको विज्ञप्ती मार्फत […]