शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेबिसघका नेता रावलले बिपन्न परिवारलाई सहयाेग र एसएमएसबाट काेरोनाबारे जानकारी

नेबिसघका नेता रावलले बिपन्न परिवारलाई सहयाेग र एसएमएसबाट काेरोनाबारे जानकारी

  • बिहिबार, चैत्र १३, २०७६
नेबिसघका नेता रावलले बिपन्न परिवारलाई सहयाेग र एसएमएसबाट काेरोनाबारे जानकारी

बाजुरा १३ चैत्र- काेराेना भाइरसले (काेभिड १९) बिश्वब्यापीर महामारीको रुप लिइरहदा नेपालमा पनि यसकाे असर परेको छ। बाजुरा जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयले काेराेना भाइरसबाट बच्न र बचाउनका लागि लकडाउन अर्ति जारि गरेको छ। यसैबीच लकडाउन जारी गरेसगै विशेष गरेर ज्याला मज्दुरी काम गरेर जिबिकाेपार्जन गर्ने धेरैलाई हातमुख जाेड्न समेत धाै धाै परेको छ ।

यस्तै उदाहरणका पात्र बनेका  जिल्लाको बुढिगगा नगरपालिका वडा नम्बर ७ बस्ने दुई गन्धर्ब परिवार उनिहरुसग न कुनै बस्नका लागि उचित बासस्थान छ त न खानका लागि खाधान्न मागेर जिबिकाे पार्जन गरिरहेका परिवारलाई लक डाउन उर्दी जारि भए सगै समस्या सुरु भएको छ ।
उनिहरुलाइ नत काेराेना भाइरस सम्बन्धि ज्ञान छ ।

यसै बिच नेपाल बिधार्थि सघ बाजुराका बिधार्थि नेता तपेस रावलले उक्त दुई गन्धर्ब परिवारलाई निशुल्क प्रति सदस्य १ माक्स १ साबुन  सहयाेग गरेका छन । काेराेना भाइरसबाट बच्न र बचाउन सबैको उत्तिकै भुमिका रहने भएकोले उनिहरुलाइ यसबाट बचाउन पनि माक्स र साबुन बितरण गरि यसका प्रयाेगबारे समेत सिकाएको रावलले बताए ।

रावलले आफ्नाे माेबाईलमा सेभ भएका फाेन नम्बर हरुमा काेराेना भाईरस सचेतना जगाउने म्यासेज लेखेर एसएमएस सेवाबाट जानकारी गराउने अभियान समेत स‌चालन गरिराखेकाे उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार