आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काइयो
आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काएको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुरा बुढीगंगा नगरपालिका १० जोड्ने बुढीगंगा नदी माथीको झुलिङ्गे पुल भत्काईएको हो । सरकारले हालै लकडाउनमा कडाई गर्न एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने […]