बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नदीमा डुबेर बालिकाको मृत्यु

बुढीगंगा नदीमा डुबेर बालिकाको मृत्यु

  • बिहिबार, चैत्र २०, २०७६
बुढीगंगा नदीमा डुबेर बालिकाको मृत्यु

बाजुरा २० चैत्र–   बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोटका करण नेपालीकी ८ बर्षीया छाेरी विनिता नेपाली रहेकी छन् ।

चिने चौर क्षेत्रमा दिउसाे गोरु चराउन गएको समय नदिमा पानी खान जाने क्रममा  डुबेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले बताएकी छन्।  दिउँसो २ बजे तिर नदीमा डुबेकी नेपालीको शव साँझ ५ बजेतिर त्रिबेणी नगरपालिका ९  पैमा र बुढीग‌गा नगरपालिका १ अम्कोटकाे  पहिरोले ताल पारेको द्धवारीमा भेटिएको बालिकाका आफन्तले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार