शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)

बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)

  • बुधबार, चैत्र १२, २०७६
बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)
बाजुरा लकडाउन पछिकाे यात्रा सदरमुकाम मार्तडी देखी इकडी सम्मकाे । तस्बीर : लक्ष्मीराज पाध्याय

बाजुरा जिल्लामा पनी काेराेना भाइरसका कारण त्रसित बनिरहेका बेला हिजाेदेखी जिल्ला लाइ पनी लक डाउन गरिएकाे छ । त्याे संगै जिल्लाका मुख्य नाकाहरूमा हेल्थ डेस्क पनी स्थापना गरिएका छन् । हिजाे बिहान देखी बाजुरा जिल्लामा जनता क्रफ्यु लागेकाे छ । जिल्ला भर कुनै पनी ठाउँमा सरकारले गरेकाे निर्णय उल्लघन नगरेकाे पाइएकाे छ  । प्रमुख जिल्ला अधिकारी गंगाप्रासद न्याैपाने सहितकाे टाेलीले जिल्लाभर गरिएकाे अनुगमनमा यस्ता भेटीएकाे बताएका छन । हिजाेदेखी जिल्लाका मुख्य नाकाहरूमा राखीएका हेल्थ डेस्ककाे अनुगमन लाइ पनी कडाइका साथ राखीएकाे स्वास्थ्य कायार्लय बाजुराका प्रमुख दया कृष्ण पन्थले बताएका छन् । त्यसै गरी सरकारकाे निर्णय कार्यन्वयन जनताले पुर्ण रूपमा गरेकाे र केही ठाउँमा अावत जावत भएकाे पनी त्यसलाइ नेपाल प्रहरीले नियन्त्रण बाहिर जान नदिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराइले बताएका छन् ।

                                       नेपाल प्रहरी र ट्राफिक प्रहरी सडकमा लागेकाे पानी निकाशा गर्दै
   अछामबाट फर्केका भाेटे जनजाती समुदाय
लकडाउन अबेज्ञा गर्दै सरकारी बाइक र प्राइभेट बाइक नियन्त्रण गर्दै प्रहरी
 लकडाउनमा ताप्रीसेरा बजार
बाम्का बजार पुरै सुनसान
बाम्का बजार पुरै सुनसान
बाजुरा र अछामकाे सिमा नाकामा राखीएकाे हेल्थ डेस्क अनुगमनमा प्रमुख जिल्ला अधिकारी, गैगाप्रसाद न्याैपाने लगायतकाे टाेली डाबबजारमा
सुनसान सदरमुकाम मार्तडी बजार
त्रिबेणी नगरपािलकामा राखीएकाे हेल्थ डेस्क

चर्चामा

सम्बन्धित समाचार