मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बादि समुदायका २ परिवारलाइ खाद्न्न सहयाेग

बादि समुदायका २ परिवारलाइ खाद्न्न सहयाेग

  • आइतवार, चैत्र १६, २०७६
बादि समुदायका २ परिवारलाइ खाद्न्न सहयाेग

बाजुरा १६ चैत्र–  बाह्बिसका तपेस रावलले बुढिगंगा नगरपािलका बादि समुदायलाइ खाद्न्न सहयाेग गरेका छन् । देशभरी लकडाउन पछि मागेर खाने समुदायका लागि समास्या भएका बेला रावलले राहत गरेका हुन । काेराना भाइरसबाट सुरक्षीत रहन जिल्लामा पनी लकडाउन गरेसंगै भाेकभाेकै मर्ने स्थितिमा पुगेका बादीसमुदायका लागी निकै ठुलाे राहत पुगेकाे छ । केही दिन अगाडी साेही समुदायलाइ माक्स साबुन बितरण गरेका रावलले फेरी खद्न्न् समेत सहयाेग गरेका छन् ।

नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन जारि गरेको छ । लकडाउन जारि गरे सगै सरकारले विभिन्न खालका जनचेतनामूलक कार्यक्रम समेत बढाएको छ । विभिन्न चरणका सरकारले अअाफ्नै कार्यक्रम समेत अगाडि बढाएका छन । सरकारले लकडाउन उर्दी जारि गरेसगै अति बिपन्न ,गरिब ,भुमि बिहिन बेसाहारा नागरिकलाई साझबिहान हातमुख समेत जाेड्न कठिन परेको छ कतिय परिवारले त एकछाक खाना खाने गरेका पनि छन। देशभरका सिमित स्थानीय सरकार प्रदेश सरकारले बाहेक धेरैले यस्ता परिवार र नागरिकको तथ्यांक सकलन नगरि रहात तथा खाधान्न नदिदा भाेकमरिबाट धेरै नागरिकको ज्यानै समेत जान सक्ने सम्भाबना रहेको रावले बताए। यस्तै उदाहरणका पात्र बनेका छन बुढिगगा नगरपालिका वडा नम्बर ७ बस्ने बादि समुदायका २ बादि परिवार उनिहरु सग प्रयाप्त खाधान्न छैन एकसराे लुगा लगायका उनिहरुका १ परिवारमा ४ र अर्कोमा २ सदस्य छन । उनिहरुलाइ निशुल्क माक्स र साबुन बितरण गरेका नेबिसघ नेता  रावलले अाफु सरसफाइ सामाग्री बितरणमा जादा उनिहरुले अाफु भाेकै रहेको बताएपछि पुनह दुई बादिपरिवारलाइ चामल दाल नुन तेल लगायतका सामाग्री बितरण गरेका छन । रावलले अाफुले समन्वय गरि बुढिगगा नगरपालिका वडा नम्बर ८ बस्ने बेसाहारा ६५ बर्षिया रगि नेपाली र साेहि वडा बस्ने ७५बर्षि बृद धनगिरि थापालाई समेत खाधान्न राहत ८ नम्वर वडा कार्यालवाट गराएका छन भने उक्त रहात ८नम्बर वडा अध्यक्ष टेक ब रावलले हस्तान्तरण गरेका छन । रावलले रहात बितरण गरेसगै सामाजिक सञ्चाल फेसबुकबाट यस्ता बेसाहारा,अति गरिब ,ज्यालादारी नागरिकलाई निशुल्क खाधान्न उपलब्ध गराउन सरकारलाई माग समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार