कागजमा बनाए निति तर आफैले कार्यन्वयन गरेनन्
प्रकाश सिंह/लक्ष्मीराज पाध्याय फागुन, १९ बाजुरा बडीमालिका नगरपालिकाले आर्थिक ०७४/७५ मा “आँफु जहाँ आफ्ना त्यहाँ” निति पास गर्यो । स्थानिय तहको चुनाव बाट बिजयी भएपछि बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले ०७४ भदौमा लोकप्रिय नितिको निर्णय गरे, तर आफैले कार्यान्वयन नै गरेका छैनन् । कार्यपालिकाको सभामा सबै सदस्यहरुले नितिमा हस्ताक्षर गरेका थिए । निति बनाउँदा तत्कालै निजि बिद्यालयमा […]