बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दिल्लीको रेष्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

दिल्लीको रेष्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

  • बुधबार, जेष्ठ २०, २०८३
सेयर गर्नुहोस् :
दिल्लीको रेष्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं-– भारतको राजधानी दिल्लीको मालवीय नगरको एक होटलमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ।
आगलागीमा परी ४७ जनाको सकुशल उद्दार गरिएको छ।

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार सहयोगको घोषणा गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार