बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाकाे रापकमा जीपबाट खसेर १ जना घाइते

बडिमालिका नगरपालिकाकाे रापकमा जीपबाट खसेर १ जना घाइते

  • बुधबार, अशोज १४, २०७७
बडिमालिका नगरपालिकाकाे रापकमा जीपबाट खसेर १ जना घाइते

बाजुरा —  बाजुरा जिल्लाको सदरमुकामा मार्तडी बाट तिपाडातिर जादै गरेको जीपबाट खसेर १ जना घाइते भएका छन । घाइते हुनेमा त्रिबेणी नगरपालिका वडा न ५ तोलीका  ३५ बर्षिया करे बुढा रहेका छन । सदरमुकाम मार्तडीबाट तिपाडा तिर जादै गर्दा बडीमालिका नगरपालिकाको रापक नजिकै से १ प ११४७ नम्मरको जीपबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । बृस्तीत बिरण आउन बाकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार