बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको बडिमालिका नगरपालिका–६ बाट भरुवा बन्दुक बरामद

बाजुराको बडिमालिका नगरपालिका–६ बाट भरुवा बन्दुक बरामद

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
बाजुराको बडिमालिका नगरपालिका–६ बाट भरुवा बन्दुक बरामद

बाजुरा–  बाजुरामा भरुवा बन्दुक बरामद गरिएको छ। बाजुराको बडिमालिका नगरपालिका–६ आडेकोर्ध जङ्गलको बिचमा जिर्ण अवस्थामा रहेको छानो भित्र खरमुनि लुकाई छिपाई राखेको बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल विहीबार दिउँसो प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार