शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • डिप्रोस लघुबित्त बित्तीय सस्थां लि.द्धारा बाढिपिडितलाइ राहत बितरण

डिप्रोस लघुबित्त बित्तीय सस्थां लि.द्धारा बाढिपिडितलाइ राहत बितरण

  • सोमवार, अशोज १२, २०७७
डिप्रोस लघुबित्त बित्तीय सस्थां लि.द्धारा बाढिपिडितलाइ राहत बितरण

बाजुरा–  डिप्रोस लघुबित्त बित्तीय संस्था बाजुरा शाखाद्धारा बाढि पहिराे पिडीत आफ्ना सियर सदस्यहरूलाइ राहत बितरण गरेकाे छ ।  प्रालिको सामाजिक उत्तरदाईत्व अन्तरगत राहत साम्रगी बितरण गरेको डिप्रोस लघुबित्तीय प्रालिका बाजुरा शाखा प्रमुख रामहरी पराजुलीले बताएका छन् ।
बर्षाकाे समयमा पहिराे र बाढिबाट प्रभावित भएका बिभिन्न ठाउँका आफ्ना सदस्यहरूलाइ केही मलमपट्टी लगाउन राहत स्वारूप नगद हस्तान्तरण गरीएकाे कार्यालय प्रमुख पराजुलीले बताएका छन ।
बाजुरा शाखाद्धारा बडिमालिका २ घागरका १४ परिवार, घटमुनाका १ परिवार, भाैनेराका २ परिवार, रापकका १ परिवार, वडा ८ का १ परिवार र बुढिगंगा नगरपालिका फालाशैनका १ परिवार गरि २० परिवारलाइ पहिलाे चरणमा राहत स्वरूप नगद ५० हजार बितरण गरिएकाे   प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
नाफामुलक संस्था भए पनी मानबिय सेवामा लागेको संस्थालाई बाढि पहिराे पिडित परिवारले धन्यबाद समेत ब्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार