शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ५ का दलित समुदायलाइ उपभाेक्ता समितीमा समेटेनन्

बडिमालिका ५ का दलित समुदायलाइ उपभाेक्ता समितीमा समेटेनन्

  • बिहिबार, अशोज ८, २०७७
बडिमालिका ५ का दलित समुदायलाइ उपभाेक्ता समितीमा समेटेनन्

बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित समुदायले वडा कार्यालयमा तालावन्दि गरेका छन् । दलित समुदायलाइ उपभाेक्ता समितिमा नसमेटेकाे भन्दै  वडा कार्यालयमा तालाबन्दि गरेका हुन ।

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई  स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुकाे समुदायले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् ।

Image may contain: 17 people, including Padam Saud, Bal Bdr Thapa, Chhatra Saud and Chakra Saud, people sitting and outdoor

वडा अध्यक्ष बलबहादुर थापा र वडा सदस्य दलबहादुर साउँदले मनामा रहेका दलित समुदायलाई लक्षित गरि असभ्य र अपमानित शव्द बोलेकोले वडा कार्यालयमा तालावन्दि गरिएको स्थानीय पुष्प मिजारले बताएका छन् । बडीमालिका ५ नम्बर वडाले हिजोमात्रै वडामा चालू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार