बाजुरामा कोरोना खोप लगाउनेको भीड : थप जोखिम बढ्न सक्ने !
बाजुरा — बाजुराका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउन बढी मात्रामा भिडभाड भई अव्यवस्थित भएको छ । बढ्दो भिडभाडका कारण कोरोना संक्रमणको थप जोखिम बढ्ने देखिएको छ । प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देसनालय स्वास्थ्य कार्यालयय , बाजुरा स्वास्थ्य प्रबर्धन इकाई, सदरमुकाम मार्तडी बडिमालिका नगरपालिकामा सीमित खोप केन्द्र रहेका कारण खोप लगाउनेहरुको […]