शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा अनेमसंघ क्रान्तीकारीद्धारा स्थानीय तहलाई बुझाए ज्ञापन-पत्र

बाजुरामा अनेमसंघ क्रान्तीकारीद्धारा स्थानीय तहलाई बुझाए ज्ञापन-पत्र

  • सोमवार, अशोज ४, २०७८
बाजुरामा अनेमसंघ  क्रान्तीकारीद्धारा स्थानीय तहलाई बुझाए ज्ञापन-पत्र

बाजुरा — बाजुरा बाजुरामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्धारा बाजुरा जिल्लाका स्थानिय तहमा ज्ञापन-पत्र बुझाइएको छ । हाम्रो देश नेपालको दृष्टिकोणमा महिला पुरुष एक रथका दुई पाङग्रा हुन महिलालाई कुनै पनि सेवा सुविधा र महिला हकबाट बन्चित नगराई महिलाको हक अधिकारको रुपमा पछाडी पर्न हुदैन भन्ने उद्देश्यले महिलाको समानताको लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी संघको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
महिलाको हक अधिकारको सन्र्दभमा भन्दा कुनै पनि सामाजिक रुपान्तरणका आनदोलनमा पश्चात यहाँका जनप्रतिनिधि द्धारा राज्यको पुःन संरचना सहितको संघिय गणतन्त्र धर्मनिरपेक्षता ,समानुपातीक समाबेशी सहभागीताको बिशेषता सहित तर्क संबिधान जारी गरेर महिलालाई यहाँको जानकरी नगरेर सम्पुणर् संरचना पासगरेको र महिलाले प्रत्यक क्रियाकलापमा महिलाको सहभागीता हुन ठुलो भुभिका रहनुपर्छ भन्ने कुरामा महिलाको अधिकार र सेवासुविधा पाउन सरुरी रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
महिलाको मौलिक हक र समानताको हकलाई व्यवहारमा लागु गर्न यहाँ सबै स्थानीय तह र संघिय सरकारको पनि कर्तव्य र दायीत्व पुरा गर्नअखिल नेपाल महिला संघले महिलाको अधिकार पाउन र लागु गर्नु पर्ने महिलाको गुनासो रहेको इन्चार्ज कमल कुमारी शाह र जलुदेबी रोकायाको सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
महिलाले पाउनुपर्ने अधिकार र हकको लागि कुनै पनि सरहकारी कार्यालय स्वास्थ्य संस्था शिक्षण संस्था बिद्यालय बिश्व बिद्यालय, माध्यमिक तहसम्म किशोरी मैन्त्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष शौचालयको व्यवस्था स्यानिटरी प्याडको व्यावस्था गरियोस र सरकारी कार्यालयमा धुम्रपान मध्यपान जस्था लागुऔषध र कुनै सरकारी संस्थाको हाता भित्र दुरुपयोग नगरि महिलाको हक अधिकारलाई जोडदिन अखिल नेपाल महिला संघले ज्ञापन – पत्रमा उल्लेखनिय स्थानीयतहलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सरकारी संस्था हरुमा महिलाको हक हितलाई पन्छ्याएर पुरुषको माग आवश्यकतामा जोडदिई जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नेपाल्ी नागरितामा आमाको नाममा पनि नेपाली नागरीता पाउनु का साथै छोरा र छोरीलाई पैत्रिक सम्पतीमा समान अधिकार पाउन र महिलालाई लैङ्गीक उत्तरदायी बजेट दश प्रतिशतको व्यवस्था गरि महिलाले पाउने जनचेतना तालिम , शिप सिकाई ,स्थानीयतहमा अल्पकालीन शुरक्षीत गृह(सेभ हाउस)को व्यवस्था र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाईयोस कहिकतै पनि महिलालाई हकहितमा पछाडी नपरुन महिलाले पाउने अधिकार पाउन सरकार र स्थानीय हतहरुमा महिलालाई दिनै पर्ने कर्तवय र दायीत्व पुरा होस भन्ने निकायलाई अगाडी बढाउदै अखिल नेपाल महिला संघ क्रान्तीकारीका इन्चार्ज कमल कुमारी शाह र जलुदेबी रोकायाको सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार