बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा
बाजुरा — अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढि महत्वका साथ मनाईने स्थानिय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो । बडिमालिका नगरपालिकाकाे कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगर प्रवक्ता धर्मराज […]