सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ८ को रापकमा २ घरमा आगलागी

बडिमालिका ८ को रापकमा २ घरमा आगलागी

  • सोमवार, कार्तिक १३, २०८०
बडिमालिका ८ को रापकमा २ घरमा आगलागी
फाइल तस्बिर

बाजुरा– बडिमालिका नगरपालिका वडा ८ रापकमा २ घरमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । स्थानिय बिरबहादुर रावल र भरत रावलको घरमा आगलागि भएको हो ।
दिउँसोको समय भएकोले घरमा मानविय क्षेती नभए पनि अन्नपात लुगा कपाडा लगायतको सामानहरुमा क्षेती भएको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताएका छन ।
नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियले आगो नियन्त्रण  गरेका छन । आगलागी कसरी भएको र के कती क्षेती भएको भन्ने जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार