कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ,
कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ, यीनै बिदेशी दलाल समेतलाई खगाल्नु पर्छ। कुराहरु नबुज्दा सदैभरी अचम्मै पर्छु मपनि, प्रतिगामिकै बिरोधगर्दा कसैलाई ढाल्नु पर्छ। ठिकलाई ठिक गलतलाई गलत भन्नकैलागि, राजनीति गरेर हुँदैन राम्रो पाईला चाल्नु पर्छ, सबैभन्दा प्रमुख बिषय भनेकै हुनुपर्छ देशको, देश लाई जोगाउँने बलियो बिचार थाल्नू पर्छ। जताकतै अवसरबाद छन भनेर मात्रै हुँदैन है, […]