शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • शंघर्षको कडि हो एक मईको आन्दोलन

शंघर्षको कडि हो एक मईको आन्दोलन

  • शनिबार, बैशाख १८, २०७८
शंघर्षको कडि हो एक मईको आन्दोलन

न त सम्पत्ती नछ राम्रो घरबार मज्दुरहरु लाई,
जिन्दगिनै लाग्न थाल्यो बेकार मज्दुरहरु लाई।

दिन उदाए देखि अस्ताए सम्म कजाए धनी ले,
सदियौ बाच्नका लागी दिकदार मज्दुहरु लाई।

नानवाई आन्दोलन भयो अमेरीकाको धर्तिमा,
बन्यो बर्ग शंघर्ष मात्र हथियार मज्दुरहरु लाई।

थर्क्यो शिकागो सहर इन्कलाबको आवाज ले,
हुँदैगयो प्रतेक पल्ट अत्याचार मज्दुरहरु लाई।

उठाए रगतले भिजेको लुगा बनाए त्यो झण्डा,
लड्नै पय्रो बर्ग शंघर्ष वार पार मज्दुरहरु लाई।

त्यही शंघर्षको कडि हो एक मईको आन्दोलन,
लड्नैपर्छ फेरी जुटाई जनाधार मज्दुरहरु लाई।

चर्चामा

सम्बन्धित समाचार